समाचार

section_underline

जन संगठनहरुको अधिबेशन मा ओखलढुंगा बाट युवा नेतृत्वहरु निर्वाचित

असार ३, २०८२

जन संगठनहरुको अधिबेशन मा ओखलढुंगा बाट युवा नेतृत्वहरु निर्वाचित

राष्ट्रिय युवा संघ नेपालको १० औ अधिबेशन बाट ओखलढुंगा बाट विनोद खत्री र रमिला नेपाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियु को २४ औं अधिवेशन बाट केन्द्रीय कमिटी सचिव मा गोपाल नेपाल , सचिवालय सदस्य मा रुद्र हरी पोख्रेल र केन्द्रीय सदस्यमा इन्दीरा खतिवडा निर्वाचित हुनुभएको छ ।