विचार

section_underline

एमालेको सङ्कल्प यात्रा : कार्यकर्तामा उत्साह, जनतामा विश्वास

बैशाख २७, २०८१

एमालेको सङ्कल्प यात्रा : कार्यकर्तामा उत्साह, जनतामा विश्वास

नेकपा एमालेको संकल्प यात्रा सकिएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पौष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगियो । मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राले मूलतः कार्यकर्तामा उत्साह जगायो भने जनतामा एमालेप्रतिको विश्वास बढायो ।