सुचना

section_underline

११५ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिबस को अबसरमा अन्तरक्रिया कार्यक्रम तथा श्रमिक महिला सम्मानित

फाल्गुन २४, २०८१

११५ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिबस को अबसरमा अन्तरक्रिया कार्यक्रम तथा श्रमिक महिला सम्मानित

अखिल नेपाल महिला संघको आयोजना मा ११५ अन्तर राष्ट्रिय महिला श्रमिक दिबस को अबसर मा अन्तरक्रिया कार्यक्रम तथा श्रमिक महिला लाई नगद सहित सम्मान गरेको छ। कार्यक्रम मा अनेमा संघ बाट केंद्रिये महासचिब सहित केंद्रिये नेताहरु र पार्टी जिल्ला कमिटि उपसचिव लगायत प्रदेश कमिटि का नेताहरुले सम्बोधन गर्नु भ

एको थियो।