सुचना

section_underline

नेपाल शिक्षक संगठन ओखलढुङ्गाको नयाँ कार्यसमिति चयन

चैत्र १९, २०८१

नेपाल शिक्षक संगठन ओखलढुङ्गाको नयाँ कार्यसमिति चयन

नेपाल शिक्षक संगठन को १३ औं जिल्ला अधिवेशन बाट सुरेन्द्र खड्का को नेतृत्व मा नयाँ टीम सर्वसम्मत रूपले निर्वाचित भएको छ ।