सुचना

section_underline

नेकपा एमाले जिल्ला कमिटी ओखलढुङ्गा ले गणतन्त्र को पक्ष मा जिल्ला जन जागरण अभियान आयोजना गरेको छ

चैत्र १९, २०८१

नेकपा एमाले जिल्ला कमिटी ओखलढुङ्गा ले गणतन्त्र को पक्ष मा जिल्ला जन जागरण अभियान आयोजना गरेको छ

नेकपा एमाले जिल्ला कमिटी ओखलढुङ्गा ले गणतन्त्र को पक्ष मा जिल्ला जन जागरण अभियान आयोजना गरेको छ। उक्त जागरण अभियान मा एमाले पार्टी कार्यालय बाट नेतृत्व सहित को र्याली ले बजार परिक्रमा गर्दै गणेश चोक मा पुगी कोणसभा मा परिणत भयो। कोणसभा मा पार्टी नेतृत्व हरुले हिजो को अवस्था तथा हाल परिवर्तित अवस्था को बारे जनता लाई सूचित पर्ने गरी आफ्नो मन्तव्य राख्नुभएको थियो।