सुचना

section_underline

अखिल नेपाल महिला संघ ओखलढुंगा जिल्ला कमिटि द्वारा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना

चैत्र १०, २०८१

अखिल नेपाल महिला संघ ओखलढुंगा जिल्ला कमिटि द्वारा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना

अखिल नेपाल महिला संघ ओखल ढुंगा जिल्ला कमिटि ले रुम्जाटार मा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्यो। महिला सशक्तिकरण तथा महिला मा नेत्रित्वो बिकाश को निम्ति प्रशिक्षण लक्षित थियो।